१७ एसपीको सरुवा, काठमाडौंमा एसपी अपिल राज बोहोरा

Post Views: 37 १७ एसपीको सरुवा, काठमाडौंमा एसपी अपिल राज बोहोरा काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक […]

१७ एसपीको सरुवा, काठमाडौंमा एसपी अपिल राज बोहोरा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् ।

Scroll to Top