Post Views: 27
हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ । विशेष गरी सातु बिरामीलाई सुप ‘खु’ बनाएर खुवाउँदा चाँडो निको हुने जनविश्वास छ ।

